१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सहिद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि गर्ने निर्णय गरेको छ। 

बिहीबार एन्फा मुख्यालयमा बसेको अखिल नेपाल फुटबल संघ एन्फाको दोस्रो कार्यसमिति बैठकले पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग फुटबल आयोजना गर्ने निर्णय गरेको हो। 

प्रकाशित: २६ श्रावण २०७९ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App