१९ मंसिर २०७८ आइतबार
खेल

प्रेरणालाई उपाधि

भारतको अहमदाबादमा यसै साता सम्पन्न एल्टेभोल आइटा च्याम्पियनसिप सिरिज (सिएस सेभेन) को १८ वर्षमुनि उमेरसमूहमा उपाधि जितेकी छिन्। 

अहमदाबादको एल्टेभोल एलेक्जेन्डर वास्के टेनिस युनिभर्सिटीको कोर्टमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा प्रेरणाले भारतकी खुसहाली नीलेश मोदीलाई ६–७ (५), ६–३, ६–३ को प्रतिस्पर्धात्मक सेटमा हराउँदैे उपाधि पक्का गरिन्। 

सोमबार निकालिएको आइटिएफ जुनियर वरीयतामा १८ वर्षे प्रेरणा नौ सय ५५औं स्थानमा छिन्। उनीसँग पराजित मोदी भने एक हजार नौ सय ६४औं स्थानमा सीमित भएकी छिन्।

प्रकाशित: ६ कार्तिक २०७८ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App