काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छन्। यो संगै उनको यो चौथो स्वर्ण हो। Follow @nagarik_news प्रकाशित: २३ मंसिर २०७६ ११:४१ सोमबार
समाज १४ वैशाख २०८१ छब्बीस वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी पक्राउ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका– ४ का जङ्गबहादुर तामाङ (राम) लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ।
समाज १४ वैशाख २०८१ खलंगामा कृषि, पर्यटन र व्यापार महोत्सव जुम्लाको सदरमुकाम खलंगामा कृषि पर्यटन प्रथम बृहत् व्यापार तथा सांस्कृतिक महोत्सव भइरहेको छ। संघीय सांसद विनिता कठायतले महोत्सवको उद्घाटन गरेकी थिइन्।
राजनीति १४ वैशाख २०८१ राप्रपा कुटपिट घटनाः प्रहरी अनुसन्धान अघि बढ्दा पार्टीभित्र समस्या डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बराहीमा भएको कुटपिट घटनाको अनुसन्धान प्रहरीले अघि बढाएपछि पार्टीभित्र समस्या सिर्जना भएको छ।
अर्थ १४ वैशाख २०८१ ‘दिगो कृषिका लागि जलस्रोत व्यवस्थापन’ ग्लोबल टक सिरिजको दोस्रो सत्र वैशाखमा २८ हुँदै ग्लोबल टक सिरिजको पहिलो सत्रको सफलतापछि ग्लोबल शेपर्स कम्युनिटी काठमाडौँ (जीएससीके) ले वैशाख २८ मा सिरिजको दोस्रो सत्र आयोजना गर्ने भएको छ।