१० आश्विन २०७७ शनिबार
खेल

केब्स विजयी

काठमाडौं – केब्सले तेस्रो युवा नेपाल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा आइतबार जित हात  पारेको छ।

केब्सले साइपाल एकेडेमीलाई ६२–६० ले पराजित ग¥यो। केब्सका संगम तामाङले १८ अंक जोडे। अन्य खेलमा न्यु जेनिथ र रिभेरा विजयी भए। न्यु जेनिथले रिभेरालाई ३०–२० तथा जेभियरले फ्लोरिडालाई ४०–८ ले हराए। न्यु जेनिथका अजय घलेले १५ तथा जेभियरका सागर तामाङले १२ अंक जोडे।
 

प्रकाशित: ९ भाद्र २०७६ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App