१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हिमालयको काखमा क्रिकेटको रौनक (फाेटाे फिचर)

तस्बिर : उमेश पुन/नागरिक

पाेखरा - आजदेखि पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । क्विन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा सुरु प्रतियोगिता आगामी कार्तिक २० गते सम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टाेली पोखरा पल्टन र विराटनगर टाइटनबीच खेल भैरहेको छ। सोहि खेलका केहि रमणीय दृष्यहरु : (सबै तस्बिर : उमेश पुन/नागरिक)

 

प्रकाशित: ९ कार्तिक २०७५ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App