१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुवास खकुरेल अर्धसतक बनाउदै आउट

फाइल तस्विर

काठमाडाैं - एसिया कप छनोट अन्तर्गत युएइ विरुद्ध जीतकालागि २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ प्रदर्शन गरिरहँदा सुवास खकुरेल समेत अर्धसतक बनाउदै आउट भएका छन्। सुवासको विकेटसँगै नेपालले चौथौ विकेट गुमाएको छ। सुवासले २९ दशमलव २ ओभरमा ९३ बलमा अर्धसतक पुरा गरेका हुन। सुवास मोहम्मद अमिर हयातको बलमा क्याच आउट भएका हुन ।  

 

प्रकाशित: १४ भाद्र २०७५ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App