१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कसले उचाल्ला विश्वकपको ट्रफी, के भन्छन् नेपाली दर्शक ? (भिडियो)

काठमाडौं- करिब एक महिनाको अवधि र ६३ खेलपछि आज फुटवलमा विश्वले नयाँ च्याम्पियन पाउँदैछ। नेपाली दर्शकलाई पनि विश्वकपको माहोलले पुरै छोप्यो। फुटवल प्रेमीहरु आजको फाइनले खेलको प्रतिक्षामा छन्। मस्कोस्थित लुझनिकी रंगशालमामा आज फ्रान्स र क्रोएसिया  आमने–सामने हुँदै छन्। विश्वकपको ट्रफी कसले उचाल्ला ? हाम्रा संवाददाता विष्णु लामिछाने र सुजन श्रेष्ठले नेपाली दर्शकलाई सोधेका थिए। उनीहरुको भनाई जस्ताको तस्तै :

प्रकाशित: ३१ असार २०७५ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App