२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

ललितको पहिलो बलमै विकेट, लोकेश आउट

नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को रोमाञ्चक खेलमा ललित राजवंशीले पहिलो बलमै विकेट लिएका छन्। उनले विराटनगर किंग्सका ब्याट्समेन लोकेश बमलाई बोल्ड आउट गर्दै आफ्नो खाता खोलेका हुन्। 

यो विकेट जनकपुर बोल्ट्सको लागि महत्वपूर्ण साबित भएको छ। २.२ ओभर सकिँदा विराटनगर एक विकेट गुमाएर ९ रन जोड्न सफल भएको छ। 

प्रकाशित: १५ मंसिर २०८१ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App