२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एभरेस्ट महिला भलिबल लिग : काठमाडौंको तेस्रो जित,मधेश प्रतियोगिताबाट बाहिरीयो

एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को  कभर्डहलमा बिहीबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको हो।

यो संगै जारी लिगमा काठमाडौं स्पाइकर्स तीन खेल जितेर ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। भने अंकविहीन रहेको मधेश युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: १७ आश्विन २०८१ १८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App