७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एएफसी यू–२० एसियन कप छनोट : नेपालद्धारा चाइनिज ताइपेइ पराजित

एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत चाइनिज ताइपेइ विरुद्धको खेल नेपालले जितेको छ ।

चाइनिज ताइपेइको घरेलु  मैदानमा सोमबार सम्पन्न खेलमा समीर तामाङको ह्याट्रिकसँगै नेपालले चाइनिज ताइपेइलाइ ३ - १ गोलले हराएको हो । मध्यान्तरसम्म नेपालले २-१ गाेलकाे  अग्रता लिएको थियो  । यस अघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल कम्बोडियासंग ४- १ गोलले पराजित भएको थियो । 

प्रकाशित: ७ आश्विन २०८१ १८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App