२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

ऐतिहासीक पदकधारी पलेशा पारा एथलिट पुरस्कारबाट सम्मानित

हालै सम्पन्न १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेकी पारा तेक्वान्दोकी पलेशा गोवर्धन पारा एथलिट पुरस्कार जित्न सफल भएकी छिन् ।

पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी हुन ।  

प्रकाशित: २८ भाद्र २०८१ १९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App