२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

प्रशिक्षकमा कराँतेका कुशल बने उत्कृष्ट

पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत उत्कृष्ट प्रशिक्षकमा कराँते खेलका कुशल श्रेष्ठ उत्कृष्ट घोषित भएका छन् ।

१९औं एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएका  प्रशिक्षक श्रेष्ठ प्लेयर अफ दि कोचको अवार्डबाट सम्मानित भएका हुन ।

यस विधाका लागि  क्रिकेटका प्रशिक्षक मोन्टी देशाई, भारत्तोलनका प्रशिक्षक संजय महर्जन कबड्डीकी पार्वती राई र  पारा ओलम्पिकका कबिराज नेगी लामा  मनोनयनमा परेका थिए । उनीहरु सबैलाई उछिन्दै कुशल श्रेष्ठ प्लेयर अफ दि कोचको अवार्ड जित्न सफल भएका हुन ।  

प्रकाशित: २८ भाद्र २०८१ १९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App