२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

विनयराज पाण्डे लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित

नेपाल‌ क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० मा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट नेपाल‌ क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे सम्मानित भएका हुन ।

६ दशक भन्दा वढी नेपाली क्रिकेटमा लागेका उनी  ३८ वर्ष नेपाल‌ क्रिकेट संघ (क्यान) महासचिवको जिम्मेवारीमा थिए । २००५ देखि २०११ सम्म पाण्डेले क्यानको अध्यक्ष पद सम्हालेका थिए ।  

प्रकाशित: २८ भाद्र २०८१ १८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App