१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

उपाधि जितेपछि मेस्सीले यसरी मनाए खुशियाली (तस्बिरसहित)

कोपा अमेरिका २०२४ को उपाधि जित्दै अर्जेन्टिनाले कीर्तिमान कायम गरेको छ। अर्जेन्टिना हालसम्म सबैभन्दा धेरैपटक कोपाको उपाधि जित्ने राष्ट्र बनेको छ। यस अघिसम्म उरुग्वेले १५ पटकसम्म कोपाको उपाधि जितेको थियो भने अर्जेन्टिनाले १६ औँ पटक उपाधि जित्दै कीर्तिमान बनाएको छ।

अर्जेन्टिनी कप्तान लियोनल मेसीले फाइनल खेलमा पुरै समय मैदानमा बिताउन नपाएपनि उनको टीमले उपाधि दिलायो। खेलको ६६ औँ मिनटमा खुट्टाको चोटका कारण मैदानबाट बाहिरिएका मेसी र उनको टीमले खुशीयाली मनाएका छन्।

कोलम्बियालाई १–० ले पराजित गर्दै अर्जेन्टिना उपाधि विजेता बनेको हो।

तस्बिरमा हेरौँ केही झलकहरूः