रिद्धिसिद्धी ज्वेलर्सविरुद्ध सुनचाँदी व्यवसायी प्रदर्शनमा उत्रेका छन्। ज्वेलर्सले सस्तो लोकप्रियताका लागि विज्ञापन गरेको भन्दै व्यवसायीहरु बुधबार प्रदर्शनमा उत्रेका हुन्।
बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ। भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो।