१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बङ्गलादेशले गुमायो ९ औँ विकेट

बङ्गलादेशले आफ्नो ९ औं विकेट गुमाएको छ। आईसिसी टी २० विश्वकप क्रिकेट अन्तर्गत नेपालले बङ्गलादेशविरुद्ध नवौँ सफलता हात पारेको हो।

नेपालका लागि दीपेन्द्रसुंह ऐरीले ९ औँ विकेटको रुपमा बङ्गलादेशका रिसद होसेनलाई १३ रनमा आउट गरेका हुन्। ऐरीको बलमा अनिल साहले रिसदलाई क्याच आउट गरेका छन्।

प्रकाशित: ३ असार २०८१ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App