१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बङ्गलादेशले गुमायो आठौँ विकेट, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको सय विकेट पूरा

बङ्गलादेशले आफ्नो आठौँ विकेट गुमाएको छ।

आईसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आठौँ सफलता हात पारेको हो। नेपालका लागि सन्दीप लामिछानेले आठौँ विकेटको रुपमा बङ्गलादेशका जाकिर अलिलाई आउट गरेका हुन्।

योसँगै सन्दीपको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पूरा भएको छ।

प्रकाशित: ३ असार २०८१ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App