१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बङ्गलादेशविरुद्ध नेपाललाई पाँचौ सफलता

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पाँच विकेट हात लागेको छ । सन्दीप लामिछानेको ओभरमा गुलसन झालले रन आउट गरेपछि नेपाललाई पाँचौ विकेट हात लागेको हो ।  

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।विकेट हात लागेको हो ।बंगलादेशले पछिल्लो १० ओभरमा ५ विकेटको नोक्सानीमा ५७  रन बनाएको छ । 

प्रकाशित: ३ असार २०८१ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App