४ असार २०८१ मंगलबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाले ११५ रन बनायो, भुर्तेलले चार विकेट लिए

आईसिसी टी–२० विश्वकपमा नेपालविरुद्ध दक्षिणअफ्रिकाले ११५  रन बनाएको छ  

दक्षिणअफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले  ३ विकेट लिए । कुसल भुर्तेले ४ विकेट लिए  । 

प्रकाशित: १ असार २०८१ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App