३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

वेस्ट इन्डिज ‘ए’ का कप्तान कुशलको बलमा आउट

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ। नेपालका कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजलाई आउट गरेका छन्।

उनले चेजलाई २३ रनमा पभेलियन फर्काएका छन्।

त्यसअघि नेपालका सागर ढकालले लगातार २ विकेट लिएका थिए।

उनले वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे र जोनसन चाल्र्सलाई आउट गरे।

प्रकाशित: १६ वैशाख २०८१ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App