१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सको चौथो विकेट पतन, कमलले लिए विकेट

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल 'ए' ले चौथो सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङ्ग गरिरहेको नेपाल 'ए' का लागि कमल सिंह ऐरीले चौथो विकेट लिएका छन्।

उनले आयरल्यान्ड वुल्भ्सका कप्तान निक रकलाई ३९ रनमा आउट गरेका छन्।

प्रकाशित: २१ चैत्र २०८० ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App