२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालले पहिले बलिङ गर्दै

आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो। खेल नेपाली समय अनुसार, दिउँसो १ः०० बजे सुरु हुनेछ।

नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा रहेका छन्। 

प्रकाशित: १२ चैत्र २०८० १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App