२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई लगातार पाँचौ र छैटौँ झडका

नेपाली ब्याटर सन्दीप जोरा र सोमपाल कामी चार बलको अन्तरमा आउट भएका छन्। दुबैले आजको खेलमा नेपाललाई खासै योगदान दिन सकेनन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा जोरा ८ रन र सोमपाल खाता नै नखोली आउट भएका हुन्। 

प्रकाशित: १६ फाल्गुन २०८० १४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App