२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता

नेपालविरुद्ध १६९ रन पछ्याएको नामिबियाले पहिलो विकेट गुमाएको छ। 

१० रनको स्कोरमा नामिबियाले पहिलो विकेट गुमाएको हो। दोस्रो ओभर बलिङमा आएका दीपेन्द्रसिंह ऐरीको बलमा रन लिने क्रममा झुक्किदाँ नामिबियाका ओपनर ब्याटर निकोलास डेभिन रन आउट भए। 

उनलाई सोमपाल कामीको थ्रोमा दीपेन्द्रले स्टम्प गरेर रनआउट गरे।

प्रकाशित: ९ फाल्गुन २०८० १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App