१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एसियाली खेलकुद :महिला भलिबलमा नेपाल भारतसँग पराजित

चीनमा जारी १९ औं एसियाली खेलकुद अन्र्तग  महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ।  

आज भएको खेलमा नेपाली  राष्ट्रिय टोली भारतसँगको  ३–१ पराजित हुन पुगेको हो।समूह चरणमा भियतनाम र कोरियासँग पराजित भएको नेपालले नवौं स्थानका लागि भारतसँग प्रतिस्पर्धा गरेको थियो।

अब नेपालले ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।  

प्रकाशित: १७ आश्विन २०८० ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App