१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

युरोपेली च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडलाई हरायो गालातासारायले

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले दोश्रो हार व्यहोरेको छ। म्यानचेस्टर युनाइटेड गालातासारायसंग ३-२ ले पराजित भएको छ।

यस खेलपछि समूह ए मा रहेको म्यानचेस्टर युनाइटेड दुवै खेलमा पराजित हुँदै अंकविहिन छ। गालातासारायको दुई खेलमा चारअंक छ।

यस्तै यही समूहमा भएको अर्को खेलमा बायर्न म्युनिखले एफसी कोपनहेगन २- १ हराएको छ । बायर्नको दुई खेलमा छ अंक रहँदा कोपनहेगनको दुई खेलमा एक अंक छ।

प्रकाशित: १७ आश्विन २०८० ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App