६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा

इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ।

सिड्नीमा बुधवार भएको दोश्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

इङ्ल्याण्डले महिला विश्वकपको उपाधिका लागि अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेन स्वीडेनलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रकाशित: ३१ श्रावण २०८० १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App