४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तान विरुद्ध नेपाललाई तेश्रो विकेट हात लाग्यो

एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान विरुद्ध  नेपाललाई तेश्रो विकेट हात लागेको छ ।  

पाकिस्तानको तेश्रो विकेट नेपालका कुसल मल्लले लिएका हुन । उनले २२ दशमलब ४ ओभरमा पाकिस्तानका ओमर युसुफलाई निजी ४० रनमा आउट गरेका हुन ।  पाकिस्तानको तेश्रो विकेट झर्दा ११४  रन थियो । यस अघि नेपालका लागि दुबै विकेट पवन  सर्राफले लिएका हुन ।

ताजास्थीतीमा पाकिस्तान  २५ ओभरमा ३ विकेट गुमाएर  १२६ रन बनाएको छ । पाकिस्तानलाई खेल जित्न २५ ओभरमा ५२ रन बनाउनु पर्नेछ । यस अघि नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको हो । 

प्रकाशित: २९ असार २०८० ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App