१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई दोस्रो झट्का, कुशल आउट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ।  

२७ रन बनाएर खेलिरहेका ओपनर कुशल भूर्तेललाई गुमाएको छ। उनलाई नेदरल्यान्डस्का विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए।  

यसअघि पहिलो विकेटमा नेपालका शुरुवाती व्याट्सम्यान आसिफ शेख तेश्रो ओभरको दोश्रो बलमा नेदरल्यान्ड्सका बलर लोगन म्यानबाट बोल्ड आउट भएका थिए।

उनी दोश्रो बल फेस गर्दै सुन्य रनमा आउट भएका हुन। अहिलेआरिफ शेख र भिम सार्की क्रिजमा छन्।

ताजा अवस्थामा नेपाल ४९ रन बनाएर १६ औं ओभरमा खेलिरहेको छ। 

प्रकाशित: ९ असार २०८० ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App