१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

वेस्ट इन्डिज विरुद्ध आरिफ शेखले बनाए अर्धसतक

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्ध  नेपालका आरिफ शेखले अर्धसतक बनाएका छन ।  

उनले ८६ बलमा  ३ चौक्का र  छक्कासंगै ५१ रन बनाएर अर्धसतक पुरा गरेका हुन । ३४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा ताजास्थीतीमा नेपालले  ४३ ओभरमा   ६ विकेट गुमाएर जम्मा १९२ रन मात्र बनाउन सकेको छ । 

प्रकाशित: ७ असार २०८० १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App