६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

अमेरिकाविरुद्धको खेलमा भिम सार्कीले अर्धसतक पुरा गरे

फाईल तस्बिर

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालका भिम सार्कीले अर्धसतक पुरा गरेका छन ।  

उनी १०१ बलमा ४ चौक्का र १ छक्कासंगै ५९ रन बनाएर खेली रहेको छन । उनलाई दिपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन । दिपेन्द्र १४ बलमा १६ रन बनाएर खेलीरहेका  

ताजास्थीतीमा नेपालले  ३८ ओभरमा ४ वकेट गुमाएर १७०  रन बनाएको छ।खेल जित्न  नेपालले  १२ ओभरमा अझै ३८  रन बनाउनु पर्ने छ। 

प्रकाशित: ५ असार २०८० १४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App