१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

ए डिभिजन लिग : सातदोबाटोले जावलाखेललाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा  सातदोबाटोले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो।

सातदोबाटोको जितमा सार्दोरबेक मतमुरातोभले ७४ औं मिनेटमा  गरेको गाले नै निर्णायक गोल बन्यो।जितसंगै  सातदोबाटोले २५ खेलमा ३५ अंक जोडेको छ।जावलाखेलले २५ खेलमा ३७ अंक जोडेको पाएको छ।

प्रकाशित: २३ जेष्ठ २०८० १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App