१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

कतार विरुद्ध नेपाललाई ८ विकेट हात लाग्यो

एसीसी प्रिमियर कप अन्र्तगत खेलमा कतार विरुद्ध नेपाललाई  ८ विकेट हात लागेको छ । आठौ विकेट सन्दीप लामिछानेले लिएका हुन । यसअघि  सातौ विकेट नेपालका बलर ललितनारायण राजवंशीले  २० दशमलब २ ओभरमा कतारका अमिर फारुकलाई १४ रनमा आउट गरे ।  १५८ रनको मध्यम स्कोर पछ्याएको कतारले ताजास्थीतमा २३ओभरम ८ विकेट गुमाएर ८१ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले ३ , सन्दीप लामिछानेले ३ , ललितनारायण राजवंशीले  २ विकेट लिए । 

प्रकाशित: १४ वैशाख २०८० ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App