१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

पिएनजी विरुद्धको खेलमा नेपालको ८ विकेट झर्यो

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलामा पपुवा न्युगिनीविरुद्ध  नेपालको आठ विकेट झरेको छ । नेपालले आठौ विकेटको रुपमा करन केसीलाई ८ रनमा गुमाएको हो ।  

त्यसैगरी नेपालले सातौ विकेटको रुपमा आरिफ शेखलाई निजी  १५ रनमा गुमाएको हो । नेपालको सातौ विकेट झर्दा  ४५ दशमलब १ ओभरमा २६४ रन बनाएको थियो । 

नेपालका लागि आरिफ शेखले ११०, कुसल भुर्तेलले ४५, कप्तान रोहित मल्ल ३०  र ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन । ताजास्थीतीतमा नेपालले  ४७ ओभरमा  ८ विकेट गुमाएर २८५ रन बनाएको छ । 

प्रकाशित: २५ फाल्गुन २०७९ ०७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App