२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

आसिफको पहिलो एकदिवसीय सतक

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलामा पपुवा न्युगिनीविरुद्ध  नेपालका आसिफ शेखले सतक बनाएका छन।उनले १०० बलमा १०० रन बनाएका हुन । उनले १०० बलमा १० चौक्का  र  २ छक्कासंगै पहिलो अन्र्तराष्ट्रिय सतक पुरा गरेका हुन । 

त्यसैगरी उनले अन्र्तराष्ट्रिय एकदिवसीय खेलमा एक हजार रन पुरा गरेका छन । आज उनले ९० रन बनाएपछि एक हजार रन पुरा गरेका हुन ।नेपालले ताजास्थीतमा  ३६ ओभरमा ३ विकेट गुमाएर १९३ रन बनाएको छ । 

प्रकाशित: २५ फाल्गुन २०७९ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App