१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

पिएनजी विरुद्ध ब्याटिङ गरेका ज्ञानेन्द्र र दुई कुसल आउट

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला  अन्तर्गत पपुवा न्युगिनीविरुद्ध  खेलमा तीन विकेट गुमाएको छ।  

मध्यम शुरुवातबाट उत्कृष्ट प्रर्दशन गरेको नेपालले सुरुवाती ब्याट्सम्यान कुशल भुर्तेल , ज्ञानेन्द्र मल्ल र कुशल मल्ललाई गुमाएको छ । कुशल भुर्तेल ४५ रनमा तथा ज्ञानेन्द्र ११ रनमा तथा कुशल मल्ल २ रन बनाएर आउट भएका छन । नेपालका शुरुवाती ब्याट्सम्यान आसिफ शेख उच्त लयमा रहेका छन । उनी  सतकको नजिक रहेका छन । आसिफ  ८९ रन बनाएर खेलिरहेका छन । उनलाई कप्तान रोहित पौडेलले साथ दिएका छन । ताजास्थीतीमा नेपाल ३१ ओभरमा तीन विकेटको क्षतिमा १६८ रन बनाएर खेलिरहेको छ।  

प्रकाशित: २५ फाल्गुन २०७९ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App