५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

विमल जिनियस स्पोर्ट्सको एम्बासडर

लुभूस्थित जिनियस आइबी वर्ल्ड स्कुलले राष्ट्रिय फुटबल टोलीका विमल घर्तीमगरलाई जिनियस स्पोर्ट्स एम्बासडर नियुक्त गरेको छ।

सोसम्बन्धी सम्झौतापत्रमा जिनियसका अध्यक्ष नवीनकुमार जोशी र विमलले एक कार्यक्रमबीच हस्ताक्षर गरे। जिनियसका शैक्षिक प्रमुख प्रदीप वज्राचार्यले विमलले जिनियसको फुटबल टोलीलाई प्रशिक्षण दिनुपर्ने, जिनियसको कार्यक्रममा सहभागी हुनुपर्ने, जिनियसको प्रवर्द्धन लगायतका कार्यमा सहयोग गर्नुपर्ने जानकारी गराए। 

प्रकाशित: २० फाल्गुन २०७९ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App