
समाज
ललितपुरको च्यासल रंगशालामा एन्फा पदाधिकारी र कलाकारबिच फुटबल खेल भएको छ।
मंगलबार ललितपुरको च्यासल रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहालले रंगशालाको उद्घाटन गरे सँगै एन्फा पदाधिकारी र कलाकारबिच खेल भएको हो।
खेलमा विभिन्न चर्चित कलाकार तथा एन्फाका पदाधिकारीहरू थिए। उक्त खेलको सञ्चालन प्रधानमन्त्री दाहालले गरेका थिए।