६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

कलाकार र एन्फाबिच खेल (फोटोफिचर)

ललितपुरको च्यासल रंगशालामा एन्फा पदाधिकारी र कलाकारबिच फुटबल खेल भएको छ।

मंगलबार ललितपुरको च्यासल रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहालले रंगशालाको उद्घाटन गरे सँगै एन्फा पदाधिकारी र कलाकारबिच खेल भएको हो।

खेलमा विभिन्न चर्चित कलाकार तथा एन्फाका पदाधिकारीहरू थिए। उक्त खेलको सञ्चालन प्रधानमन्त्री दाहालले गरेका थिए।  

 


 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App