१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ।

मंगलबार क्यानको पोखरामा बसेको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

बलात्कारको आरोपमा प्रहरी अनुसन्धान सुरु भएपछि निलम्बनमा परेका सन्दीप पाँच महिनापछि फेरि राष्ट्रिय टीमबाट क्रिकेट खेल्न योग्य भएका छन्।

पाटन उच्च अदालतको फैसलाले सन्दीप जेलमुक्त भएपछि उनीमाथिको निलम्बन हटाउने विषयमा क्यानले छलफल सुरु गरेको थियो।

प्रकाशित: १८ माघ २०७९ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App