२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अर्जेन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भईरहेको छ।

लुसिल स्टेडियममा जारी अर्जेन्टिना र फ्रान्सबीचको खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।

प्रकाशित: ३ पुस २०७९ १७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App