coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो। अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन खेलको ४२ औं मिनेटमा युसेफ एन नेसरीले हेडर मार्फत गोल गरे।

प्रकाशित: २४ मंसिर २०७९ १७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App