१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टस जितेर ब्याटिङ गर्दै नेपाल

आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिदशीय खेलमा नेपालले आज बिहिबार स्कटल्याण्डको सामना गर्दैछ।

नेपालले टस जितेर सुरुमा ब्याटिङ गर्ने भएको छ।

खेल दिउँसो १:४५ मा सुरु हुनेछ।

नेपाललको प्लेइङ-११

आसिफ शेख,हरि शंकर शाह,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,अर्जुन साउद,सोमपाल कामी,गुल्सन झा,सागर ढकाल र ललित नारायण राजवंशी

प्रकाशित: २२ मंसिर २०७९ ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App