१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

आईसीसी विश्वकप लिग-२ को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागी छन्।

प्रकाशित: १६ मंसिर २०७९ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App