१ वैशाख २०८३ मंगलबार
image/svg+xml
समाज

प्रधानमन्त्रीलाई गालीगलौज गरेकाे आरोपमा पक्राउ परेका युट्युबर रिहा

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आलोचना गरेको भन्दै पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन् ।

प्रधानमन्त्रीलाई गालीगलौज गरेको भन्दै पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट आज (आइतबार) पक्राउ परेका उनलाई प्रहरीले छाडेको हो ।  

प्रहरीका अनुसार उनलाई हजुरआमाको जिम्मा लगाएर छाडिएको छ ।

प्रकाशित: २९ चैत्र २०८२ १६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App