१२ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा लाग्दा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीरबाट खसेको ढुङ्गा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो।

निजको घटनास्थलमा मृत्यु भएको हो। टमटा डोजर चलाइरहेका थिए।रासस

प्रकाशित: ११ असार २०८३ १६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App