२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

सेती नदीमा महिलाको शव फेला

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ।

नदी छेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए।

महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: २५ असार २०८३ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App