२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

धोबी खोलामा साइकलसहित मृत भटिएका युवक को हुन्?

धोबी खोलामा साइकलसहित एउटा शव भेटिएको छ। 

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौं महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो।

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी हुन्। घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ।

प्रकाशित: १८ मंसिर २०८२ १२:२० बिहीबार