२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

सिरहामा सवारी दुर्घटना : १४ जना घाइते

सिरहामा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

नरहा गाउँपालिका ५ तिलकपुर चोकस्थित चौहर्वा सिरहा सडकमा मधेस प्रदेश ०४ ००१ ज ०१३८ नम्बरको विङ्गर र ना १ ज ६०७२ नम्बरको विङ्गर ठोक्किँदा १४ जना घाइते भएका हुन्। 

उनीहरुको न्यूरो अस्पताल विराटनगर, मिथिला हेल्थ केयर र लंगलाइफा हेल्थ केयर गोलबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ३१ वैशाख २०८३ १९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App