१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

पर्सामा कांग्रेस र एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी

जेन-जीले पर्सा जिल्लाको वीरगन्जमा रहेको एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको छ। 

वीरगन्जको रानीघाट रमगढवामा रहेको एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीहरुले तोडफोड गरि त्यसको फर्निचरलाई बाहिर निकालेर आगजनी गरेका छ्न भने वीरगन्जको अशोक बाटीका ज्योति नगरमा रहेको नेपाल कांग्रेसको पार्टी कार्यालय तोडफोड गरिएको छ।

प्रकाशित: २४ भाद्र २०८२ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App